नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उपराष्ट्रपति वेँकैया नायडुसँग भेटवार्ता गरेका छन् ।
मौलाना आजाद रोडस्थित उपराष्ट्रपतिको निवासमा प्रधानमन्त्री ओलीले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
यसपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति भवनमा फर्केर त्यहाँका वरिष्ठ मन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।