• २०८१ बैशाख १७ सोमबार

सुदूरपश्चिमका मन्त्री झपटबहादुर बोहराद्वारा राजीनामा

kharibot

धनगढी । सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । 

नेकपाको केन्द्रमा विभाजनसँगै प्रदेश सरकार र स्थानीय तहमा पनि बिभाजनको असर परिरहेका बेला सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले राजीनामा दिएका हुन् ।    

ओली पक्षको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले सुदूरपश्चिममा प्रचण्ड-नेपाल पक्ष बहुमतमा रहेकाले बोहोराले राजीनामा दिएको बुझिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै