• २०८१ बैशाख १७ सोमबार

शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना पुष्टि भएको छ ।

शनिबार गरिएको स्व़ाब संकलनको आइतबार आएको नतिजामा मन्त्री पोखरेललाई कोरोना पुष्टि भएको हो ।

पोखरेलको अहिले पाटन अस्पताल, ललितपुरमा उपचार भइरहेको छ ।

पोखरेल कोरोना संक्रमित हुने दोस्रो मन्त्री हुन् । यस अघि पर्यटनमन्त्री योगेश भट्टराईलाई शनिबार कोरोना पुष्टि भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै