• २०८१ बैशाख २० बिहीबार

विजय डिष्टीलरीको नयाँ रम बजारमा

kharibot

काठमाडौँ नेपालको प्रतिष्ठित कम्पनी जावाखेल ग्रुप अफ इन्डष्ट्रिज अन्तर्गतको विजय डिष्टीलरीद्वारा उत्पादित ग्राण्ड मास्टर रम बजारमा आएको छ । 

रमको पारखीहरुलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिद्घारा उत्पादित उच्च गुणस्तरिय ग्राण्ड मास्टर रम उत्कृष्ट स्वादको साथ स्टाइलिस् बोतलमा बजारमा ल्याइएको विजय डिष्टीलरी जनाएको छ  । 

ग्राण्ड मास्टर रम ७५०, ३७५ र १८० मिलि लिटरमा उपलब्ध रहेको छ भने यसको मूल्य क्रमसः रु. १४००,  ७०० र ३५० रहेको कम्पनिले जनाएको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै