• २०८१ बैशाख १७ सोमबार

एनएमबी बैंकको प्रत्येक खाता संग आफ्नै एउटा विरुवा

kharibot

काठमाडौ । मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर  हुदै एनएमबी बैंकले एनएमबी ग्रिन फिक्सड डिपोजिट शुरु गरेको छ । 

यस खातामा ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबी ग्रिन फिक्सड डिपोजिट संगै आफ्नो नाममा विरुवा रोपाउन पाउनेछन् ।

वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवन्धन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ शुरु गरेको हो ।

यसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको शत् प्रतिशत सम्म कर्जा प्रदान गरिनेछ । 

एनएमबी ग्रीन फिक्सड डिपोजिटले  ब्यवसाय र  वातावरणीय दायित्व प्रति सन्तुलन कायम गर्ने र  यस योजनाले ग्राहकहरु लाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्नका साथै वातावरण सुरक्षित रहने बैंकले आशा गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै