• २०८१ बैशाख १७ सोमबार

चिकित्सक संघले कोरोना रोकथाममा सरकारलाई दियो १२ बुँदे सुझाव

kharibot

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारलाई १२ बुँदे सुझाव दिएको छ । 

संघले सोमबार विज्ञप्ति जारी गर्दै सरकारलाई उक्त सुझाव दिएको हो । संघले सुझावसँगै कोरोनाका विषयमा जनचेतना जगाउन संघको केन्द्रिय कार्यालय सहित शाखा कार्यालयहरुमा सूचना डेस्कको समेत व्यवस्था गरेको जनाएको छ । 

यसका साथै संघले सरकारलाई जुनसुकै परिस्थितिमा पनि यो संकट सामनाका निम्ति सहयोग गर्न तत्पर रहेको उल्लेख गरिएको छ ।  

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन आवश्यक सतर्कता र रोकथामका लागि पूर्व तयारी गर्न उच्च प्राथमिकतामा राख्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले उच्च मनोवलका साथ काम गर्ने वातावरण निर्माण गर्न पनि संघले आग्रह गरेको छ ।

संघले दिएका १२ बुँदे सुझाव :


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै