• २०८१ जेठ ३ बिहीबार

दिल्ली विधानसभामा शुरुआती रुझानमा आम आदमी पार्टी धेरै अगाडि

kharibot

काठमाँडौ । भारतको नया दिल्लीको विधानसभा निर्वाचनको मतगणनाको सुरूवाती रुझानमा आम आदमी पार्टी अगाड़ी देखिएको छ ।

गत शनिवार सम्पन्न निर्वाचनको आज बिहान ८ बजेदेखी मतगणना शुरू भएको छ ।

दिल्लीको ७० विधानसभा सीटमा आम आदमी पार्टीले ५३ सीटमा अगाडि देखिएको छ । त्यस्तै भारतीय जनता पार्टीले १६ सीटमा अगाडि रहेको छ । त्यसैगरि भारतीय नेशनल कांग्रेस १ सीटमा अगाडि छ ।

दिल्लीमा २०१५ मा सम्पन्न निर्वाचनमा आम आदमी पार्टीले ७० मा ६७ सीट जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै