• २०८१ बैशाख १७ सोमबार

आमिर खानको सेक्रेट सुपरस्टारको ट्रेलर सार्वजनिक (भिडियो सहित)

kharibot

जायरा वशिम र आमिर खान फिल्म सेक्रेट सुपरस्टारमा

मुम्बई, बलिवुडका मिस्टर पर्फेट भनिने आमिर खानको नयाँ फिल्म  'सेक्रेट सुपरस्टार' को ट्रेलर सार्वजनिक भएको छ । 

दंगलमा सशक्त भूमिका निभाएकी जायरा वशिमले एक मुस्लिम युवतीको भूमिकामा अभिनय गरेको ट्रेलरमा देख्न सकिन्छ भने आमिर खानले एक संगीतकारको भूमिकामा अभिनय गरेका छन् ।

यस फिल्मबाट निर्देशक अद्वैत चन्दनले निर्देशनमा डेभ्यु गरेका छन् । फिल्मलाई आमिर खानले निर्माण गरेका छन् । फिल्म आगामी अक्टोबर १९ मा रिलिज हुदै छ । 

'सेक्रेट सुपरस्टार' को ट्रेलर :

 


पढ्नै पर्ने

लोकप्रिय

भर्खरै