• २०८१ बैशाख २३ आइतबार

सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको समुह विभाजन

kharibot

काठमाडौँ। सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको पाँचौं संस्करणको ट्रफी सार्वजनिक गरिएको छ । विहिबार एक कार्यक्रमका बीच प्रतियोगिताको ट्रफी र सहभागी २४ टिमको समुह विभाजन गरिएको हो।

मंसिर १० गते देखि १५ सम्म आयोजना हुने प्रतियोगितामा विभिन्न बैंक, वित्तीय संस्था, दूतावास, मिडिया हाउसगरि २४ टिमको सहभागिता हुने भएको छ । एसएस इभेन्ट्स प्रालिको आयोजनामा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगितामा २४ टिमलाई ८ समुहमा विभाजन गरिएको छ। 

एसएस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन सिवाकोटीका अनुसार २४ टिमलाई ८ समूहमा विभाजन गरिएको र प्रत्येक समूहका शीर्ष दुई टोली प्रिक्वार्टरफाइनलमा पुग्ने छन्।

प्रतियोगितामा खेल्ने खेलाडी पनि त्यही संस्थामा आबद्ध हुने मात्र खेल्न पाउने प्रावधान छ । गत वर्ष सिभिल बैंकले आईसीएफसी फाइनान्सलाई पराजित गरी प्रतियोगिताको जितेको थियो । 

समुह विभाजन :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै