• २०८१ बैशाख २१ शुक्रबार

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था सुधारउन्मुख

kharibot

काठमाडौँ।  वरिष्ठ डा.गोविन्द केसीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ। 

अत्याधिक छाती दुखाइका कारण उनी त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन सेन्टरको इमर्जेन्सीमा भर्ना भएका डा. केसी आज विहान बिहान ४ बजेदेखि सिसियुमा उपचाररत रहेका छन्। 

पछ्ल्लो जानकारी अनुसार डा.केसी सिसियु मै उपचाररत रहेको र उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ। डा. केसीलाई डा.रत्नमान गजुरेल र डा.पारसको टिमले उपचार गरिरहेको बताइएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै