• २०८१ बैशाख १५ शनिबार

नेदरल्यान्ड्सविरुद्ध सोमपाल कामीले हाने ३८ बलमा अर्धशतक 

kharibot

काठमाडौँ।  सोमपाल कामीले अर्धशतक हानेका छन्।  

नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा सोमपालले ३८ बलमा आफ्नो अर्धशतक प्रहार गरेका छन् ।  सोमपाल नेपालका तर्फबाट एकदिवसीय खेलमा अर्धशतक बनाउने तेस्रो खेलाडी बनेका छन्।  यस अघि ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालका लागि अर्धशतक हानेका छन्। 

उनले ३ छक्का र ४ चौकाको मद्धतमा आफ्नो अर्धशतक पुरा गरेका हुन्। 

सोमपालले पहिलो एक दिवसीय खेलमा पहिलो विकेट लिदै नेपालका लागि एकदिवसीय खेलमा पहिलो विकेट लिने खेलाडी पनि हुन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै