• २०८२ मङ्सिर १ सोमबार

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

kharibot

दाङ । आफ्नै श्रीमती २५ वर्षीया सिता सुनारको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१८ गिठेपानीस्थित पुस्तक पसल गरी बस्ने रोल्पा परिवर्तन गाउँपालिका-१ घर भएका २३ वर्षीय सन्जु सुनारलाई प्रहरीले पक्राउ गरेको छ । 

सन्जुले सितालाई सामान्य विवादका कारण हत्या गरेको भनि वडा प्रहरी कार्यालय घोराहीमा जानकारी गराउनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै