• २०८२ कार्तिक १९ बुधबार

राष्ट्रपतिलाई सार्बजनिक गर्न रामकुमारी झाँक्रीको माग

kharibot

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्बजनिक गर्न माग गरेकी छन् ।

नेतृ झाँक्रीले सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपतिलाई सार्बजनिक गर्न माग गरेकी हुन् । 

उनले पूर्व प्रधानमन्त्रीहरूले सक्रिय राजनीतिबाट बिदा लिन आग्रह गर्दै राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठन गर्न आग्रह गरेकी छन् । साथै नेतृ झाँक्रीले जेनजीका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पुरा गर्न आग्रह गर्दै सबै समस्याको समाधान संविधानबाटै खोज्नुपर्ने बताएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै