• २०८२ कार्तिक १९ बुधबार

एमाले नेता पासाङ शेर्पा पक्राउ

kharibot

काठमाडौं । नेकपा एमालेका नेता पासाङ शेर्पा पक्राउ परेका छन्। एमालेको केन्द्रीय सदस्यसमेत रहेका शेर्पालाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार शेर्पा बहुविवाहको मुद्दामा पक्राउ परेका हुन् । अदालतको फैसला बमोजिम प्रहरीले शेर्पालाई पक्राउ गरको छ । बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २०७९ चैत २३ मा कैदसहितको जरिवाना गर्ने फैसला गरेको थियो। जिल्लाको आदेशविरुद्ध उच्च मा पुनरावेदन गरे पनि उच्च अदालत पाटनले जिल्लाको फैसलालाई सदर गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै