• २०८१ चैत ४ सोमबार

टोटनह्याममाथि फुलह्यामको शानदार जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत फुलह्यामले टोटनह्याममाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा फुलह्यामले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो । फुलह्यामको जितमा रोड्रीगो मुनिज र रयान सेसेगनोनले एक एक गोल गरेका थिए ।

यो जितपछि फुलह्यामको २९ खेलमा ४५ अंक भएको छ र लिगमा आठौ स्थानमा उक्लिएको छ । त्यसैगरी टोटनह्यामको २९ खेलमा ३४ अंक भएको छ र लिगमा १३औं स्थानमा रहेको छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै