• २०८१ फाल्गुण २६ सोमबार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । सचिवालय बैठक आजै अपराहन्न बस्ने एकीकृत समाजवादीले जनाएको छ । 

एकीकृत समाजवादीले बैठकमा चैत १ गते आन्दोलन घोषणा गर्ने विषयमा छलफल गर्ने बताएको छ ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको चलखेल र आन्दोलनका कार्यक्रमबारे छलफल हुने पनि बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै