• २०८१ फाल्गुण १ बिहीबार

बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि डुबानमा

kharibot

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि सो क्षेत्र डुबानमा परेको छ ।

काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेपछि अहिले बबरमहल क्षेत्रका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।  

अहिले प्रहरीले फुटेको पाइप मर्मतको काम भइरहेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै