काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि सो क्षेत्र डुबानमा परेको छ ।
काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेपछि अहिले बबरमहल क्षेत्रका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।
अहिले प्रहरीले फुटेको पाइप मर्मतको काम भइरहेको बताएको छ ।