• २०८१ माघ २५ शुक्रबार

जिल्ला अदालत कास्कीमा उपस्थित हुदै रवि लामिछाने

kharibot

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला अदालत, कास्कीमा आज उपस्थित हुँदैछन् ।

पहिलो तारेखका लागि उनी आज जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् ।

कास्की पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका लामिछानेलाई अदालतले गत पुस २५ गते तारेखमा उपस्थित हुनेगरी ६५ लाख धरौटीमा छाडेको थियो ।

लामिछानेलाई विहिबार मात्र जिल्ला अदालत चितवनले ५४ लाख धरौटीमा छोडेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै