काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २२ सयले बढेर एक लाख ६४ हजार ७०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलामा एक लाख ६४ हजार ७०० सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलामा ४५ रुपैयाँले बढेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।