• २०८१ माघ २३ बुधबार

चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भए लामिछाने

kharibot

चिवतन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका हुन् । लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।

गएराति नै स्थलमार्ग हुँदै चितवन आएका लामिछाने केहीबेर अघि चितवन जिल्ला अदालत पुगेका हुन् । 

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मंगलबार लामिछानेसहित १५ जना व्यक्ति र छ वटा कम्पनीविरुद्ध अदालतमा पुरक अभियोग दायर गरेको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै