• २०८१ मङ्सिर २८ शुक्रबार

साल्जबर्गमाथि पिएसजीको सहज जित

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले आरबी साल्जबर्गलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले आरबी साल्ज्बर्गलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा गोन्कालो रामोस, नुनो मण्ड़िज र डिजायर डोउले एक एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीको ६ खेलमा ७ अंक भएको छ र २४औ स्थानमा रहेको छ । त्यसैगरी आरबी साल्ज्बर्गको ६ खेलमा ३ अंक रहेको छ र ३२औ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै