• २०८१ मङ्सिर १३ बिहीबार

महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको राष्ट्रबैंकलाई पत्राचार

kharibot

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । 

घिसिङले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर बुधबार नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका हुन् ।

प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाएर राष्ट्र बैंकलाई पत्र लेखेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै