• २०८१ मङ्सिर १० सोमबार

नेप्सेमा १३ अंकको गिरावट

kharibot

काठमाडौँ । आइतबार नेप्से १३ अंकले घटेको छ । आज नेप्से १३.०३ अंकले घटेर  २६६७.४० विन्दुमा बन्द भएको छ ।

आज कुल ३२२ कम्पनीका एक करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर किनबेच हुदा ७ अर्ब ७२ करोड ८८ लाख बराबरको कारोबार भएको थियो ।

आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सर्बाधिक ९.९१ प्रतिशतले बढेको छ भने एनगाडी ग्रुप पावरको शेयर मुल्य ९.५८ प्रतिशतले बढेको छ । त्यसैगरी आज सेन्चुरी डिभेन्चर २०८८ को सर्बाधिक ७.५५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी जानकी फाइनान्सको ६० करोड ८७ लाख ३६ हजार बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको सबैभन्दा बढी ७ लाख २० हजार ८१३ कित्ता शेयर कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै