• २०८१ मङ्सिर १० सोमबार

संसदका सचिव अधिकारीले दिए राजीनामा

kharibot

काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्। 

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेको बेला अचानक सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्। 

अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको बताइएको छ ।

गत असार १७ गते मात्र अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधिसभा सचिव नियुक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै