• २०८१ कार्तिक ५ सोमबार

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

kharibot

काठमाडौँ । कार्तिक २ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

आइतबार सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकले गरेका २३ निर्णय सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषदले बढी पहिरोबाट प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहमध्ये अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई एक करोड, ७५ लाख र ५० लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु :
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै