• २०८१ असोज १२ शनिबार

नख्खु खोलाले बगाएका चार मध्ये तीनको उद्धार

kharibot

काठमाडौं । ललितपुर महानगरपालिका नखिपोट क्षेत्रमा नख्खु खोलाले बगाउँदा बेपत्ता भएका मध्ये ३ जनाको उद्दार गरिएको छ ।

बाढीमा फसेका उनीहरुले टहराको छानोमा बसेर लामो समय उद्दारका लागि कुरिरहे पनि अचानक टहरो भत्किएपछि उनीहरुलाई बाढीले बगाएको थियो । 

बाढीले बगाएका चार जनामध्ये ३ जनालाई स्थानीयले उद्दार गरी पाटन अस्पताल पठाइएको छ भने एक जना भने अझै बेपत्ता रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै