Skip This
  • २०८१ असोज ३ बिहीबार

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले स्पेनिस क्लब जिरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा एक मात्र गोल जिरोनाका पाउलो गाजानिगाले आत्मघाती गोल गरेका थिए ।

अब पिएसजीले अर्को खेल अक्टोबर २ मा आर्सनलसँग खेल्ने तालिका छ । त्यस्तै जिरोनाले भने अर्को खेल अक्टोबर २ मा फेयनोर्डसँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै