Skip This
  • २०८१ असोज २ बुधबार

कुर्मीलाई राजीनामा दिन देउवाको निर्देशन

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

कांग्रेस सांसद कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि देउवाले कुर्मीलाई तत्काल राजीनामा दिन निर्देशन दिएका हुन् ।

कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै