Skip This
  • २०८१ असोज २ बुधबार

राप्ती नदीमा बेपत्ता दुई जनाको खोजी जारी

kharibot

चितवन । राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात रहेको छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए । बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय लागिरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियार बेपत्ता भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै