• २०८१ असोज १३ आइतबार

जिम्बाबे टुरका लागि भारतले गिलको कप्तानीमा १५ खेलाडीको घोषणा

kharibot

काठमाडौँ । भारतले आगामी जिम्बाबे टूरका लागि १५ सदस्यीय क्रिकेट टिमको घोषणा गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शुभमन गिलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

टिममा शुभमन गिल (कप्तान), यशस्वी जैसवाल, रुतुराज गायकवाड, अभिषेक शर्मा, रिंकु सिंह, सञ्जु सैमसन, ध्रुव जुरेल, नितिश रेड्डी, रियान पराग, वाशिंगटन सुन्दर, रवि बिश्नोई, आवेश खान, खलील अहमद, मुकेश कुमार र तुषार देशपांडे रहेका छन् ।

भारतले जुलाई ६ देखि जिम्बाबेसँग ५ खेलको टी- २० सिरिज खेल्ने तालिका रहेको छ । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै