• २०८१ बैशाख १८ मंगलबार

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आज

kharibot

काठमाडौं। राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आज हुदै छ ।  अपराहन्न १: १५ बजे बोलाइएको बैठकमा उपाध्यक्षको निर्वाचन हुने भएको हो ।

बैठकमा पहिला कांग्रेसकी उम्मेदवार बिष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेश हुने छ भने त्यसपछि बिमला घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेश हुने छ । 

त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । पुडासैनीलाई कांग्रेसले र घिमिरेलाई एमालेले उम्मेदवार बनाएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै