• २०८१ बैशाख १८ मंगलबार

वेस्ट इण्डिज ए टिम नेपाल आउदै

kharibot

काठमाडौँ । वेस्ट इण्डिज ए टिम नेपाल टुरमा आउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इण्डिज ए टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ टी-२० खेल्ने छ ।

यो टी-२० सिरिज अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ । नेपालले यस सिरिजलाई टी-२० विश्वकपको तयारीका लागि खेल्ने छ ।

हाल नेपाली क्रिकेट टिम ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कपको तयारी मा रहेको छ ।
 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै