• २०८१ बैशाख १८ मंगलबार

इस्टविक राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टमा नियुक्त

kharibot

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइण्डिजका रोडेरिक इस्टविकलाई राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टको रुपमा नियुक्त गरेको छ ।

६२ बर्षिय इस्टविक बारबाडोसका तिब्रगतिका बलर हुन् । उनले ३७ फर्स्ट क्लास क्रिकेटमा १४१ विकेट लिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै