• २०८१ बैशाख १५ शनिबार

पुरुष एनभिए भलिबल च्याम्पियनसिपमा पुलिस क्लब तेस्रो

kharibot

काठमाडौँ । जारी एनभिए भलिबल च्याम्पियनसिप २०८० अन्तर्गत पुरुष तर्फ नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

शनिबार सम्पन्न पुरुषतर्फको तेस्रो स्थानको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई सोझो तीन सेटमा पराजित गर्दै तेस्रो भएको छ । उक्त खेलमा पुलिसका रबिन चन्द 'प्लेयर अफ द म्याच' बनेका छन् ।

त्यस्तै आज त्रिभुवन आर्मीले साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पुरुषतर्फको फाइनलमा खेल्दै छ भने नेपाल पुलिस क्लब र एभरेष्टबीच आजै हुदै छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै