• २०८१ श्रावण १२ शनिबार

सुनको मुल्य स्थिर, चाँदीको बढ्यो

kharibot

काठमाडौ । नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ५०० रूपैयाँ घटेको सुनको मुल्य सोमबार स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन कारोबार  सोही मूल्यमा भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ।  आइतबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै