• २०८१ बैशाख १७ सोमबार

टुटलका संस्थापक भट्ट थुनामुक्त

kharibot

काठमाडौं । राइड शेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट थुनामुक्त भएका छन् ।

भट्टलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति नदिएपछि उनी थुनामुक्त भएका हुन् ।

टुटलको शेयर बिक्री सम्बन्धि विवादमा प्रहरीमा उजुरी परेपछि उनलाई विहिबार राति काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै