• २०८१ बैशाख १७ सोमबार

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

kharibot

काठमाडौं । राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरेको हो ।

उनीविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र शेयर बिक्री गरेको आरोपमा जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै