• २०८१ असार १९ बुधबार

भूकम्पपछि आएको पहिरोमा परेर बझाङमा एक जनाको मृत्यु

kharibot

बझाङ । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन भएको छ।

जयपृथ्वी नगरपालिका-११ स्थित ओखरमा एक जनाको निधन भएको हो। मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै