• २०८१ असार ४ मंगलबार

दैलेख केन्द्रविन्दु भएर भूकम्प

kharibot

काठमाडौं । दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान  १०:३४ बजे ४.१ रेक्टर स्केलको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै