• २०८१ कार्तिक ६ मंगलबार

संघीय शिक्षा विधेयक संसदमा पठाउने सरकारको निर्णय

kharibot

काठमाडौं । सरकारले संघीय शिक्षा विधेयक संसदमा पठाउने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

त्यस्तै आजको बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गर्नुको साथै विश्व वातावरण सुविधावापत २० करोड अनुदान स्वीकृत गरेको छ ।

साथै बैठकमा लम्की स्किन रोगबाट भएको क्षतिपुर्ति दिने बारेमा मापदण्ड बनाएर आउदो क्याबिनेटले स्वीकृत गर्ने गरि छलफल भएको मन्त्री शर्माले जानकारी दिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै