• २०८१ बैशाख १८ मंगलबार

गृहमन्त्रीद्वारा डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

kharibot

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

पित्त थैलीको क्यान्सरबाट पीडित डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न गृहमन्त्री थापा आज बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका हुन् । 

भेटमा गृहमन्त्रीले डा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्षिप्त कुराकानीसमेत गरेका थिए । गृहमन्त्रीले डा देवकोटाको उपचारमा संलग्न चिकित्सहरुसँग उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै