• २०८१ बैशाख १७ सोमबार

एपीएफलाई हराउदै फेन्ड्स रेलिगेसनबाट जोगियो

kharibot

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लबले सिजनको अन्तिम खेलमा जित निकाल्दै रेलिगेशनबाट जोगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार फ्रेन्ड्सले एपीएफ क्लबलाई ४-० गोल अन्तरले पराजति गरेको हो ।

फ्रेन्ड्सको जितमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले एक एक गोल गरेका थिए ।

यस जितसँगै फ्रेन्ड्सको २६ खेलमा ३० अंक भएको छ र रेलिगेसनबाट बचेको छ । साथै एपीएफको पनि २६ खेलमा ३० अंक नै रहेको र हेड टू हेडमा फ्रेन्ड्सभन्दा पछाडी रहेकोले रेलिगेसनको खतरा कायम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै