• २०८१ बैशाख १८ मंगलबार

कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी

kharibot

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ ।

शुक्रबार क्याम्पस प्रमुखको कोठामा प्राध्यापकहरूले तालाबन्दी गरेका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयले कैलाली बहुमुखी क्याम्पसलाई समायोजन नगरेर अलपत्र पारेको भन्दै तालाबन्दी गरिएको बताइएको छ ।

कर्मचारी समायोजनसहितका विषयमा विश्वविद्यालयले लापरबाही गरेको प्राध्यापकको गुनासो छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै