• २०८१ बैशाख १७ सोमबार

अमेरिकन डिभीको नतिजा आज आउँदै

kharibot

काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा आजराति आउँदै छ। 

अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राती ९: ४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।

यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभि शाखाले जानकारी दिएको छ । 

डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसवाट डिभी परे नपरेको थाहा हुन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय