युएईलाई पराजित गर्दै नेपाल विश्वकप क्वालीफायरमा छनौट
काठमाडौँ । नेपालले युएईलाई ४ विकेटले पराजित गर्दै विश्वकप क्यलिफायरमा छनौट भएको छ ।
नेपाल डीएलएस मेथड अनुसार नेपाल ९ रनले विजयी भएको हो । आइसीसी म्याच रेफ्रीले नेपालले डीएल मेथड अनुसार ९ रनले विजयी भएको स्पष्ट गरेका छन् ।
युएईले दिएको ३११ रनको लक्ष्य पुरा गर्दै नेपाल विश्वकप क्वालिफायरमा सिधै छनौट भएको हो ।
३११ रनको लक्ष्य पछ्याइरहेको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउदै २६९ रन बनाएको अवस्थामा खराब लाइट भएको भन्दै एम्पाएरले खेल रोकेपछि नेपाल विजयी भएको हो ।