• २०८१ बैशाख २१ शुक्रबार

प्यूठानको गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका जीसी विजयी

kharibot

काठमाडौं । प्यूठानको गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका उम्मेदवार विजयी भएका छन् ।

गौमुखीको स्ववियु सभापतिमा अखिल छैठौंका रजत जीसी विजयी भएका हुन् । जीसीको प्यानल नै विजयी भएको बताइएको छ ।

यससँगै अखिल छैठौंले स्ववियु सभापतिमा खाता खोलेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै