• २०८१ बैशाख २१ शुक्रबार

योगेश भट्टराई ताप्लेजुङ र सुर्य थापा प्यूठानबाट उम्मेदवार

kharibot

काठमाडौं । सत्तारुढ गठबन्धनमा आन्तरिक कलह मचिरहेको अवस्थामा नेकपा एमालेकातर्फवाट धमाधम उम्मेदवारी सार्वजनिक भईरहेका छन । 

जसअनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यग्यराज सुनवार, सिन्धुलीमा पदिप कटुवाल र मनोज थापा, ताप्लेजुङमा योगेश भट्टराई, प्युठानमा सुर्य थापाले टिकट पाएका छन ।

उम्मेदवारको नाम सार्वजनिक हुने क्रम जारी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै