• २०८१ जेठ १ मंगलबार

पाँचथरमा आगो तापिरहेकी वृद्धाको जलेर मृत्यु

kharibot

फिदिम । घरमा आगलागी हुँदा पाँचथरको  फिदिम नगरपालिका १३ लुङरुपाका एक वृद्धाको ज्यान गएको छ ।

९१ वर्षीया सुखरानी नेम्वाङको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगो तापिरहेको बेला शरीरमा आगो सल्केर नेम्वाङको बुधबार बिहान ८ बजेतिर निधन भएको हो ।  वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै