• २०८१ बैशाख १८ मंगलबार

राष्ट्रपति भण्डारीसमक्ष मानवअधिकार आयोगले गर्यो प्रतिवेदन पेस

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय